टी प्लस टू – Nepal Press
टी प्लस टू

‘टी प्लस टू’ प्रभावकारी कार्यान्वयन नहुनुमा को दोषी ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले २०७५ पुस ४ गते धितोपत्र सुधारका लागि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडासमक्ष ५८ बुँदे सुझाव पेस गरेको थियो । उक्त सुझाव प्रतिवेदनले धितोपत्र कारोबारको राफसाफ तथा फर्छ्यौट चक्र अर्थात कारोबार समय अवधि ‘टू प्लस थ्रि’ लाई ‘टी...