टीम धुर्मुस भर्सेस टीम सुन्तली – Nepal Press
टीम धुर्मुस भर्सेस टीम सुन्तली

रंगशालालाई पैसा जुटाउन सेलेव्रिटीले क्रिकेट खेल्ने, टीम धुर्मुस भर्सेस टीम सुन्तली !

भरतपुरमा निर्माण भैरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अर्थ संकलनका लागि ‘स्टार क्रिकेट २०२१’ टुर्नामेन्ट आयोजना हुने भएको छ ।