टीभीएस एनटोर्क – Nepal Press
टीभीएस एनटोर्क

टीभीएस एनटोर्क किन्नेको संख्या ५० हजार पुग्यो

काठमाडौं । नेपालमा टिभिएसको एनटोर्क स्कुटर किन्नेको संख्या ५० हजार पुगेको छ । टीभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले सो तथ्यांक सार्वजनिक गरेको हो । कम्पनीले यही उपलक्ष्यमा सबै एनटर्किएनको निम्ति एक सेलिब्रेसन राइडको आयोजन गर्ने भएको छ । राइड असोज १६ गते नक्सालको टिभियस शोरूमदेखि धुलिखेलको मिराबेल...