टिप्पर – Nepal Press
टिप्पर

दुर्घटना घटाउन टिप्परलाई टाइमकार्ड

रुपन्देही । सडकमा द्रूत गतिमा गुड्ने टिप्परका कारण बढेकाे दुर्घटनाको जोखिम न्यूनीकरणका लागि लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले टिप्परको टाइमकार्ड लागू गरेको छ । अधिक दुर्घटना हुने गरेका कारण आमनागरिकमा टिप्पर ‘यमराज’को नामले कुख्यात छ । रुपन्देहीको बुटवल आसपासका विभिन्न खानी तथा खोला किनारबाट गिट्टी, बालुवा र ढुंगा बोकेर गुड्ने...