टिपर – Nepal Press
टिपर

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाल्पामा दुईजनाको मृत्यु

रूपन्देही । पाल्पाको निस्दी गाउँपालिका- ७ मा भएको टिपर दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका-३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सर्दीबाट भुटुके जाँदै गरेको प्र २-०-३००१ ख ४६६९ नम्बरको खाली टिपर स्टार्ट बन्द नगरी चालक...