टिपरको ठक्कर – Nepal Press
टिपरको ठक्कर

टिपरले एकैपटक तीन गाडीलाई ठक्कर दियो, २ बालिकाको मृत्यु

रुपन्देही । सिद्धार्थ राजमार्गमा टिपरले तीन वटा सवारीसाधनलाई ठक्कर दिँदा रुपन्देहीमा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु. १ ख ६०६४ नम्बरको टिपरले सोही दिशाबाट तिलोत्तमा-१५ कोटिहवामा बुटवलतर्फ आउँदै गरेको लु. २ च ७०१२ नम्बरको बोलेरो,...