टिपरको ठक्करबाट मृत्यु – Nepal Press
टिपरको ठक्करबाट मृत्यु

जनकपुरमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु, आक्रोशित स्थानीयबासीद्वारा प्रदर्शन

जनकपुरधाम । जनकपुरको पिडारी चोकमा टिपरको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । ठक्कर दिने टिपरलाई स्थानीयले आगजनी गरेका छन् । ना. ७ ख. ४७४१ नम्बरको टिपरको ठक्करबाट अन्दाजी ४५ वर्षीय आनन्द किशोर दासको मृत्यु भएको हो । उनी भारतीय नागरिक रहेको प्रहरीले बताएको छ । उनको मृत्युपछि...