टिन्डर – Nepal Press
टिन्डर

सरकारी प्रमाण पत्रबाट टिन्डर आईडी भेरिफाइ गर्न सकिने

काठमाडौं । चर्चित डेटिङ एप- टिन्डरले सरकारी प्रमाण पत्रबाट पनि अकाउन्ट भेरिफाइ गर्न दिने तयारी गरेको छ । आफ्नो प्लेटफर्ममा भएका फेक प्रोफाइलको संख्या घटाउनका लागि यस्तो तयारी भइरहेको टिन्डरलाई उद्धृत गर्दै दी भर्जले लेखेको छ । यो सुविधा प्रयोग गरेर आफ्नो प्रोफाइलमा ‘भेरिफाइड ब्लु टिक’ पाउनेछन् । यसबाट...