टिकापुर घटना – Nepal Press
टिकापुर घटना

रेशम चौधरीलाई जेलबाट छुटाउन उनकै संयोजकत्वमा वार्ता टोली

कैलाली । टिकापुर घटनामा दोषी ठहर भएर जेल सजाय भोगिरहेका रेशम चौधरीको रिहाइबारे वार्ता गर्न उनकै संयोजकत्वमा छ सदस्यीय वार्ता टोली गठन गरिएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उनको रिहाइका लागि वार्ता टोली बनाएर आउन हिजो आग्रह गरेका थिए । कैलालीको हसुलियामा थारुवान-थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक...