टिकट काउन्टर – Nepal Press
टिकट काउन्टर

नयाँ बसपार्कको टिकट काउण्टर अन्तर्राष्ट्रियस्तरको बनाइँदै, बैशाख १ देखि केहि दिन बन्द हुने

काठमाडौं । नेपालको राष्ट्रिय बसपार्कका रुपमा रहेको गोंगबुस्थित नयाँ बसपार्कका टिकट काउण्टर पुनर्निर्माण गरी अन्तर्राष्ट्रियस्तरको बनाउन लागिएको छ । त्यसका लागि काउन्टर बुधबारदेखि बन्द हुने भएका छन् । बसपार्कका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका...