टिकटक – Nepal Press
टिकटक

निर्वाचनबारे टिकटकमा ५० लाख भ्यूज पुर्‍याए ५० हजार पुरस्कार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्यूज’ पुर्‍याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्यूज पुर्‍याउनेलाई ३० हजार र २० लाख भ्यूज पुर्‍याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक...