टर्की – Nepal Press
टर्की

‘डार्क हर्स’देखि बज्रपातसम्म- टर्कीको निराशाजनक युरो २०२०

‘मेरालागि प्रतियोगिताको हट केक टर्की हो । धेरै मान्छेले टर्कीले राम्रो खेल्छ भन्ने अपेक्षा गरेका छैनन्। तर, उनीहरूको टोली राम्रो छ,’ बिबिसीका फुटबल पन्डित एस्ली विलियम्सले युरो २०२० सुरु हुनुअघि यस्तो अनुमान गरेका थिए । वेल्सका पूर्व डिफेन्डर विलियम्सले मात्रै सेनोल गुनेसको नेतृत्वको टर्की प्रतियोगितामा ‘डार्क हर्स’ बन्ने अनुमान...