टर्की तथा कुखुरा नष्ट – Nepal Press
टर्की तथा कुखुरा नष्ट

बर्ड फ्लु पुष्टि भएको किर्तिपुर र चन्द्रागिरी नगरपालिकाका टर्की तथा कुखुरा नष्ट

काठमाडौ । सरकारले बर्ड फ्लु पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिई तत्काल नियन्त्रणमा लिन रोग देखिएको क्षेत्रमा रहेका टर्की तथा कुखुरा नष्ट गरेको छ । पशु सेवा विभागले काठमाडौंको किर्तिपुर नगरपालिकाको वडा नम्बर ४ र वडा नम्बर ९ तथा चन्द्रागिरी नगरपालिकाको वडा नम्बर २ का कृषकले पालेका टर्कीमा...