झोलुङ्गे पुल कर – Nepal Press
झोलुङ्गे पुल कर

स्थानीयको विरोधपछि झोलुङ्गे पुलको कर संकलन स्थगित

बागलुङ । स्थानीयको विरोधपछि बागलुङ नगरपालिकाले झोलुङ्गे पुलको कर संकलन स्थगित गरेको छ । नगरपालिकाले आज एक सूचना जारी गरी बाङ्गेचौर-अदुवाबारी जोड्ने झोलुङ्गे पुल प्रयोग गरेवापतको कर संकलन स्थगित गरेको हो । पुलमार्फत ओहरदोहर गर्ने कर तिर्नु पर्ने भएपछि सामाजिक सञ्जालमा नगरपालिकाको आलोचना भएको थियो । नगरपालिकाले मङ्गलबारदेखि लागू...