झिल्टुङ क्रसकन्ट्री दौड – Nepal Press
झिल्टुङ क्रसकन्ट्री दौड

झिल्टुङ क्रसकन्ट्री दौड प्रतियोगिता माघ १० देखि

नुवाकोट । आगामी माघ १० गते पाँचौं झिल्टुङ क्रसकन्ट्री दौड आयोजना हुने भएको छ । एथ्लेटिक्सका पूर्व खेलाडी मोहन नेपाल र नुवाकोट बेलकोटगढी नगरपालिकाको आयोजनामा ‘जे गरौं गज्जबले गरौं’ भन्ने नाराका साथ दौड हुने भएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । १३.४ किलोमिटरको दौड...