झलनाथ – Nepal Press
झलनाथ

झलनाथले भने–प्रचण्ड र माधव नेपालको हैसियत बराबर

काठमाडौं । विभाजित नेकपाका वरिष्ठ नेता झलनाथ खनालले प्रचण्ड र माधव नेपाल बराबर हैसियतका अध्यक्ष बनेको बताएका छन् । यसअघि नेकपामा माधव नेपाल भन्दा माथिल्लो वरियतामा रहेका खनालले केन्द्रीय कमिटी बैठकले नेपाललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएपछि आफू तल्लो वरियतामै रहने बताए । खनालले पार्टी काम र योगदानका आधारमा कोही...