झलनाथ-माधव – Nepal Press
झलनाथ-माधव

ओलीले कारवाहीको चेतावनी दिए लगत्तै देउवासँग झलनाथ-माधवको छलफल

नेकपा एमालेले सांसद सदस्यबाट समेत कारवाही गर्ने प्रक्रिया अघि बढाएकै दिन पूर्व प्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले कांग्रेस सभापति शेरवहादुर देउवासँग छलफल गरेका छन् ।