झलनाथ खनालको उपचार – Nepal Press
झलनाथ खनालको उपचार

देउवाले झलनाथको उपचार खर्च व्यहोर्ने आश्वासन दिएकोमा गगन थापाको असन्तुष्टि

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्नु गैरकानूनी हुने दोहोर्‍याएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भनी दिएको आश्वासनका सन्दर्भमा गगनको यस्तो प्रतिक्रिया आएको हो । उनले सामाजिक सञ्जालमा अघिल्लो सरकारले कानूनविपरीत...