झलक शर्मा – Nepal Press
झलक शर्मा

भीड बढेपछि कोरोनाविरुद्धको खोप लगाउन स्थगित

काठमाडौं । तत्कालका लागि चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम रोकिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप केन्द्रमा भएको भीडका कारण खोप लगाउने कार्य रोकिएको हो । दोस्रो डोजको कोभिसिल्ड खोप लगाउने काम पनि रोकिएको मन्त्रालयले जनाएको छ । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख झलक...