झपसी मुखिया – Nepal Press
झपसी मुखिया

विदेश गएको तीन महिना नबित्दै श्रीमती बेपत्ता, बालबच्चाको बिचल्ली

जनकपुरधाम । महोत्तरी गौशाला नगरपालिका– ९ भरतपुरका झपसी मुखिया केही समयअघि रोजगारीका लागि दोस्रोपटक कतार गए । उनी कतार गएको तीन महिनापछि श्रीमती लक्ष्मी चार वर्षीया छोरी लिएर एकाएक बेपत्ता भइन् । आमा बेपत्ता बेपत्ता भएपछि उनका तीन छोराहरुको विचल्ली भएको छ । यसअघि पनि रोजगारीका लागि कतार गएका...