झपट रावल – Nepal Press
झपट रावल

एकलौटी अधिवेशन भएको भन्दै एमाले बैठकमा झपट रावलको लिखित ध्यानाकर्षण

काठमाडौं । कैलालीलगायत सुदूरपश्चिमका जिल्लामा नेकपा एमालेको वडा अधिवेशन एकलौटी ढंगले भइरहेको भन्दै भीम रावल पक्षले केन्द्रीय कमिटी बैठकमा लिखितरूपमै ध्यानाकर्षण गराएको छ । १० बुँदे सहमति सुदूरपश्चिम प्रदेश कमिटीमा कार्यान्वयन नभएको भनेर उपाध्यक्ष रावलले कार्यदल संयोजकबाटै राजीनामा दिइसकेका छन् । शुक्रबार सुरू भएको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य...