झपट बोहरा – Nepal Press
झपट बोहरा

प्रदेश सरकारको बजेटले आफ्नो गन्तव्य बिराएको छ : झपट बोहरा (अन्तर्वार्ता)

रोग, भोग र शोकबाट जनतालाई उन्मुक्ति दिनुपर्ने बेलामा सबैभन्दा धेरै बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई गएको छ । यो अहिलेको आवश्यकता होइन । बजेटले आफ्नो उद्देश्य र प्राथमिकता बिराएको छ । यो बजेटले सुदूरपश्चिमका जनताको समस्या समाधान हुन सक्दैन ।