झपटबहादुर बाेहाेरा – Nepal Press
झपटबहादुर बाेहाेरा

सुदूरपश्चिमका पूर्व अर्थमन्त्री बोहरालाई माओवादीको २४ घण्टे स्पष्टीकरण

कैलाली । नेकपा माओवादी केन्द्रले एमालेमा गएका आफ्ना नेता झपटबहादुर बोहरालाई स्पष्टीकरण सोधेको छ । अछाम निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट प्रदेश सभा सदस्यमा निर्वाचित बोहरालाई बुधवार २४ घण्टे स्पष्टीकरण सोधिएको हो । बोहरालाई माओवादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै स्पष्टीकरण पेस गर्न भनिएको...