ज्वाला संग्रौला – Nepal Press
ज्वाला संग्रौला

ज्वाला संग्रौलालगायत तीन जना रिहा

काठमाडौं । प्रहरी हिरासतभित्र कुटपिट गरेको आरोपमा पक्राउ परेकी ‘अभियन्ता’ ज्वाला संग्रौलालगायत तीनजना रिहा भएका छन् । रिहा हुनेमा हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । परीसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार ज्वाला र शर्मिला साधारण तारेखमा छुटेका हुन् भने हिमाल उपाध्याय १ लाख धरौटीमा छुटेका हुन् ।...