ज्योती लाइफ इन्स्योरेन्स – Nepal Press
ज्योती लाइफ इन्स्योरेन्स

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा भोलिबाट आवेदन दिन सकिने

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भोलि शुक्रबारबाट आईपीओ सार्वजनिक गर्ने भएको छ । कम्पनीले कुल ६६ लाख कित्तामध्ये सर्वसाधारणका लागि ५९ लाख ४० हजार कित्ता छुट्याएको छ । कुल कित्तामध्ये ५ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित राखेको छ । आइपीओ छिटोमा फागुन २६...