ज्योति लाइफ इन्स्योरेन्स – Nepal Press
ज्योति लाइफ इन्स्योरेन्स

ज्योति लाइफले सार्वजनिक गर्‍यो ‘च्याटबट’, सबै जानकारी एकै ठाउँमा

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न ज्योति च्याटबट सेवा सञ्चालनमा ल्याएको छ । ज्योति लाईफका विभिन्न सम्वन्धी जानकारी कम्पनीको वेबसाइट, फेसबुक पेज का साथै मोबाइल एपबाटै च्याटमार्फत स्वचालित रूपमा प्राप्त गर्न सकिने ज्योतिलाइफले कम्पनीले जानकारी गराएको छ । च्याटबटमा कम्पनीका विभिन्न...