ज्योतिष – Nepal Press
ज्योतिष

प्रधानमन्त्री बन्ने चर्चाबीच देउवाले ज्योतिष भेटे

काठमाडौं । सरकार परिवर्तनको चर्चासँगै भावी प्रधानमन्त्रीका एक दावेदारका रुपमा हेरिएका कांग्रेस सभापति शेरबहादुर देउवाले ज्योतिषी भेटेका छन् । देउवाले तिनै ज्योतिषी भेटेका हुन् जसले उनलाई सातपटक प्रधानमन्त्री बन्ने मीठो भविष्यवाणी गरिदिएका थिए । ज्योतिषी सुरेशचन्द्र रिजालले हिजो बिहान १० बजेतिर बूढानीलकण्ठस्थित देउवा निवासमा पुगेर भेटेको बताए । देउवालाई...