ज्याला – Nepal Press
ज्याला

श्रमिकको ज्याला बढाउने सरकारको निर्णयप्रति निजी क्षेत्रको ध्यानाकर्षण

काठमाडौं । महामारीबाट उद्योगधन्दा धराशायी बनेको भन्दै व्यवसायीले सरकारले तोकेको नयाँ पारिश्रमिक दिन नसक्ने बताएको छ । सरकारले २०७८ वैशाख २० गते राजपत्रमा सूचना प्रकाशित गरी आउँदो आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक १५ हजार पुर्‍याउने निर्णय गरेको थियो । सरकारको सो निर्णयले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ...