ज्याकिन्डा आर्डेन – Nepal Press
ज्याकिन्डा आर्डेन

विदेशीका लागि न्यूजिल्यान्ड एकवर्ष बन्द हुने, २०२२ देखि सीमा खोल्ने प्रधानमन्त्रीको घोषणा

वेलिङ्टन । यसवर्षको अन्त्यसम्म न्यूजिल्यान्डको अन्तर्राष्ट्रिय सीमा बन्द रहने भएको छ । प्रधानमन्त्री ज्याकिन्डा आर्डेनले कोभिड–१९ संक्रमण रोकथाम र अर्थतन्त्रलाई खुला राख्न यस्तो निर्णय लिइएको बताइन् । उनका अनुसार अर्को वर्षदेखि न्यूजिल्यान्डमा निजी क्वारेन्टिन मोडल लागू गरिनेछ । सन् २०२१ भित्र सबै जनसंख्यालाई खोप लगाइने सरकारको प्राथमिकता रहेको बताइन्...