ज्ञानप्रसाद पाैडेल – Nepal Press
ज्ञानप्रसाद पाैडेल

पत्रकार महासंघको उपत्यका प्रदेशमा ज्ञानप्रसादको उम्मेदवारी, स्वरोजगारमूलक मिडियाको संरक्षण एजेण्डा

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावमा साना लगानी र पत्रकार आफैंले सञ्चालन गरेका स्वरोजगारमूलक मिडियाको संरक्षणको एजेण्डाले प्रवेश पाएको छ । महासंघका ललितपुर शाखा अध्यक्ष ज्ञानप्रसाद पौडेलले स्वरोजगारमूलक मिडियाको संरक्षण तथा नीतिगत र व्यवस्थापकीय पहल गर्न नेतृत्वमा पुग्नु आवश्यक रहेको भन्दै उपत्यका प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।...