जोर बिजोर – Nepal Press
जोर बिजोर

सवारीसाधनमा जोर/बिजोर लागू नगर्न यातायात व्यवसायीको माग

काठमाडौं । यातायात व्यवसायीहरुले सवारी साधनमा जोर÷बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायहरुसँग सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलका क्रममा यातायात व्यवसायीहरुले सवारी साधनमा जोरबिजोर...