जोरविजोर – Nepal Press
जोरविजोर

रुपन्देहीमा भोलिदेखि सवारी साधनमा जोरविजोर प्रणाली लागू

रुपन्देही । कोरोना संक्रमण बढ्न थालेपछि वैशाख १४ गतेदेखि रुपन्देहीमा चल्ने सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा बसेको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि १४ वैशाखदेखि जिल्लाभित्र चल्ने सार्वजनिक तथा निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । प्रमुख...