जोखिम न्यूनीकरण – Nepal Press
जोखिम न्यूनीकरण

आजदेखि बेलुका पसल खोल्न नपाइने

काठमाडौं । निषेधाज्ञाको अवधीमा बेलुका पसल खोल्न नपाइने भएको छ । उपत्यकाका तीन जिल्ला सीडीओहरुको मंगलबार बसेको बैठकले संक्रमणको जोखिम न्यूनीकरण गर्न बिहान ९ बजेसम्म मात्र पसल खोल्न दिने निर्णय गरेको हो । नेपाल प्रेससँग कुरा गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले मंगलबारदेखि बेलुका पसल खोल्न नपाइने बताए...