जोखिममा जनस्वास्थ्य – Nepal Press
जोखिममा जनस्वास्थ्य

महामारीमै निष्फिक्री सभा, सम्मेलन र आन्दोलन

नोवेल कोरोनाभाइरस (कोभिड–१९) महामारीका बेला विराटनगरका सडक आन्दोलनमा निस्किएका नेताहरूलाई पछ्याउँदै जनताले पनि सडक तताएका छन् । त्यसको असर स्वास्थ्य क्षेत्रमा परिरहेको छ ।