जोकोभिच – Nepal Press
जोकोभिच

अस्ट्रेलियाद्वारा टेनिस स्टार जोकोभिचको भिसा रद्द

काठमाडौं । टेनिस स्टार नोभाक जोकोभिचको मेलबर्न पुगेपछि अस्ट्रेलिया प्रवेश गर्ने भिसा नाटकीयरूपमा खारेज गरिएको छ । विश्व नम्बर एक जोकोभिचलाई एयरपोर्टमा धेरै घण्टासम्म राखिएको थियो । पछि सिमासेनाहरूले उनले प्रवेश नियमहरू पूरा नगरेको भन्दै देश निकाला गरिने घोषणा गरे । अस्ट्रेलियन ओपनका लागि मेलबर्न पुगेका जोकोभिचको भिसा रद्द...