जैनदिवस – Nepal Press
जैनदिवस

महावीर जयन्तीले सबैलाई शान्ति स्थापनामा प्रेरणा मिलोस : राष्ट्रपति

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण जैन धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । जैन धर्मगुरु महावीरको दुई हजार ६२०औँ जन्मजयन्तीमा शुभकामना सन्देश दिदैँ राष्ट्रपति भण्डारी जैन दिदीबहिनी तथा दाजुभाइमा सुख‚ शान्ति र समृद्धिको कामना गर्नु भएको हो । महावीरले आफ्ना अनुयायीका...