जेसिबी बरामद – Nepal Press
जेसिबी बरामद

काठ चोर्दाचोर्दै भेटियो नगरपालिकाको जेसिबी : चालक पक्राउ, जेसिबी बरामद

जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका– ९ स्थित जोभा प्राकृतिक वनबाट सखुवाको काठ चोरेर भाग्दै गर्दा जेसीबी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको जेसिबी गोलबाजार नगरपालिकाको भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेन्द्र श्रेष्ठले बताए । ना १ ग ७०६ नम्बरको जेसीबी र चालक श्रवण कुमार साहलाई...