जेम्स ब्लेक – Nepal Press
जेम्स ब्लेक

इङ्लिस क्रिकेटर जेम्स ब्लेकले ललितपुरबाट ईपीएल खेल्ने

काठमाडौं । इङ्लिस व्यावसायिक क्रिकेटर अलेक्जेन्डर जेम्स ब्लेकले ललितपुर प्याट्रिओट्सबाट आगामी संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् । आगामी असोज ९ गतेदेखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको नयाँ संस्करणका लागि साविक विजेता ललितपुरले इङ्लिस बायाँ हाते ब्याट्सम्यान ब्लेकलाई अनुबन्ध गरेको हो । ईपीएलका प्रमुख कार्यकारी...