जेम्स बन्ड – Nepal Press
जेम्स बन्ड

अमेजनले किन्यो ‘जेम्स बन्ड’ फिल्म निर्माता कम्पनी एमजीएम, ८.४५ बिलियन डलरमा मर्जर

न्यूयोर्क । विश्वचर्चित कम्पनी अमेजन र हलिउड स्टुडियो एमजीएमबीच मर्जर भएको छ । भेराइटीका अनुसार जेफ बेजोसको अमेजनले ८.४५ बिलियन डलरमा एमजीएमलाई खरिद गरेको हो । दुबै कम्पनीले बुधबार औपचारिकरुपमा मर्जर भएको घोषणा गरेका छन् । झन्डै शताब्दी लामो फिल्म निर्माणको इतिहास बोकेको एमजीएमले सुरुमा टेलिभिजन सिरिजको निर्माण गरेको...