जेब्रा क्रसिङ – Nepal Press
जेब्रा क्रसिङ

जेब्रा क्रसिङबारे अनभिज्ञ कर्णालीवासी, जथाभावी बाटो काट्दा दुर्घटना बढ्दो

सुर्खेत । पूर्वाधार निर्माण गरी त्यसको समुचित प्रयोगबारे पर्याप्त सचेतना दिन सकिएन भने व्यर्थ रहन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्ना नागरिकलाई सुविधाको प्रयोगबारे जानकारी दिन नसक्दा दिनहुँ दुर्घटना बढ्ने गरेको पाइएको छ । वीरेन्द्रनगर नगरपालिकामा रहेको चार लेलको सडकमा केहि स्थानमा जेब्राक्रस निर्माण भएको छ । सडक प्रयोगमा स्थानीय...