जेफ बेसोस – Nepal Press
जेफ बेसोस

जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदै

काठमाडौं । ब्लु ओरिजिनका फाउन्डर तथा प्रसिद्ध बिलियोनेयर जेफ बेसोस आज अन्तरिक्ष यात्रामा जाँदैछन् । उनकै कम्पनी ब्लु ओरिजिनले बनाएको नयाँ शेफर्ड रकेटमा पहिलो पटक मानिस बोकेर अन्तरिक्षमा जाँदैछन् । ‘हामी तयार छौं । रकेट पनि तयार छ,’ अमेजनका पूर्व सीईओसमेत रहेका बेसोसले रकेटको ट्रेनिङ क्यापसुल भित्रबाट सोमबार फक्ससँग...