जेनिफर एनिस्टन – Nepal Press
जेनिफर एनिस्टन

हलिउड अभिनेत्री जेनिफर एनिस्टनद्वारा राष्ट्रपति भण्डारीको प्रशंसा

काठमाडौं । हलिउड अभिनेत्री जेनिफर एनिस्टनले नेपाली राष्ट्रपति विद्यादेवी भण्डारीको प्रशंसा गरेकी छिन् । हलिउड अभिनेता ब्राड पिटकी पूर्वपत्नी समेत रहेकी एनिस्टनले शुक्रबार आफ्नो इस्टाग्राम स्टोरीमा राष्ट्रपति भण्डारीसहित जर्मन चान्सलर एन्जेला मर्केल, न्यूजिल्यान्डकी प्रधानमन्त्री ज्याकिन्डा आर्डेन लगायत एसिया र अफ्रिकी मुलुकका महिला सरकार एवं राष्ट्रप्रमुखको तस्विर सेयर गरेकी थिइन्...