जेठ ३ – Nepal Press
जेठ ३

आज मदन-आश्रित स्मृति दिवस, श्रद्धान्जली कार्यक्रमका लागि प्रधानमन्त्री बल्खु जाँदै

काठमाडौं । नेकपा(एमाले)का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको आज २८ औं स्मृति दिवस आज कोरोना महामारीबाट बच्दै स्वास्थ्य सुरक्षा मापदण्ड प्रयोग गरेर बिभिन्न कार्यक्रम गरी स्मरण गरिँदैछ छ । एमालेले देशभर मदन–आश्रित स्मृति दिवस मनाउने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुल्खुस्थित पार्टी...