जुवा खाल – Nepal Press
जुवा खाल

रुकुम पूर्व जिल्ला समन्वय प्रमुख सहित ५ जना जुवा खालबाट पक्राउ

सुर्खेत । रुकुम पूर्वका जिल्ला समन्वय प्रमुख गजेन्द्र बहादुर वली जुवा खालबाट रकम सहित पक्राउ परेका छन् । प्रचण्ड–माधव नेपाल समूहका नेता समेत रहेका वलीलाई जुवा खेलिरहेको बेला अन्य ५ जनासहित रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने अन्यमा पृथा उत्तरगंगा गाउँपालिकाका सुभाष घर्तीमगर, जितेन्द्र बुढामगर, रुकुम...