जुम्ली मार्सी चामल – Nepal Press
जुम्ली मार्सी चामल

काली मार्सी चामल जापानी बजारमा, क्यानडामा पनि निर्यात गर्ने तयारी

काठमाडौं । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक छ लाख रुपैयाँभन्दा बढीका मार्सी चामल र जैविक सिमीलगायतका सामग्री जापान निर्यात भएको हो । अग्र्यानिक्स एण्ड सुपरफुडका सञ्चालक राज शाहीले तीन टन मार्सी र सिमी निर्यात गरेका हुन् । व्यावसायिकरूपमा...