जुनियर प्रिमियर टेनिस – Nepal Press
जुनियर प्रिमियर टेनिस

टिम टेनिस नेपाल इनअगरल जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन २ देखि

काठमाडौं । टिम टेनिस नेपालको आयोजनामा हुन लागेको टिम टेनिस नेपाल इनअगरल जुनियर प्रिमियर टेनिस प्रतियोगिता फागुन २ गतेदेखि ७ गतेसम्म धापाखेलमा हुने भएको छ । आयोजक टिम टेनिस नेपालले शुक्रबार पत्रकार सम्मलेनको आयोजना गर्दै प्रतियोगितामा यु-८, यु-९, यु-१०, यु-१२, यु-१४ र यु-१६ उमेर समूहमा हुने जानकारी दिएको छ...