जुट – Nepal Press
जुट

जुट खेती संकटमा, बन्द भए ६ उद्योग

विराटनगर । तीन दशक अगाडिसम्म सुनसरी, मोरङ र झापा जिल्ला जुट (पट्वा) खेतीका लागि अब्बल क्षेत्र मानिन्थ्यो । यी जिल्लामा उत्पादित जुट भारत र बंगलादेशमा समेत निर्यात हुने गर्थ्यो । तर यसबीचमा यहाँका किसानहरु अन्य नगदे बालीमा आकर्षित भएपछि नेपालमा जुट उत्पादन संकटमा परेको छ । वर्षेनी यी क्षेत्रमा...