जी-सेभेन – Nepal Press
जी-सेभेन

जी-सेभेन मुलुकले १ अर्ब डोज खोप वितरण गर्ने, अमेरिका र बेलायतले घोषणा गरे थप खोप सहायता

लन्डन । ठूला सात धनी राष्ट्रको समूह जी-सेभेनले सन् २०२२ को अन्त्यसम्म विश्वका गरिब तथा न्यून आय मुलुकलाई १ अर्ब डोज खोप वितरण गर्ने भएको छ । सहायता र खरिदको माध्यममार्फत उक्त खोप वितरण गरिने एजेन्डामा जी-सेभेन सदस्य राष्ट्रले सहमति जनाउने बेलायती संचारमाध्यमले जनाएका छन् । जी-सेभेन आज इङल्यान्डमा...