जी न्युज – Nepal Press
जी न्युज

जी न्यूजको दावी– माउन्ट एभरेष्टको नाम फेरिनुपर्छ

काठमाडौं । अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रशारण गरेको भारतीय समाचार च्यानल जी न्युजले मंगलबार नेपालको सगरमाथाको अंग्रेजी नाम माउन्ट एभरेष्ट सही नभएको जिकिर गरेको छ । प्रधानमन्त्रीसँग अन्तर्वार्ता लिएर सगरमाथा आधार शिविर कालापत्थर पुगेका जी न्युजका सम्पादक सुधीर चौधरीले सगरमाथाको उचाइ नाप्ने भारतीय नागरिक राधानाथ सिकदरको...