जीवन राई – Nepal Press
जीवन राई

जब जीवनले आफ्नै आँगनमा मदन भण्डारी भेटे (भिडिओसहित)

मदन भण्डारीसँग जनताको बहुदलीय जनवाद र जनताको नौलो जनवादका विषयमा छलफल गर्ने उनी २०२८ सालदेखि कम्युनिस्ट भएको बताउँछन् । पाको उमेरमा पनि उनी सक्रिय राजनीतिमा छन् । राष्ट्रिय परिषद् सदस्य छन् । लामो राजनैतिक इतिहास भएर पनि लाभको पद हासिल गरेनन् ।